बारा/पर्सा उद्दार अभियानका सहयोगी र फोटोहरू

आईतवार साँझ आएको भिषण हावा हुरीले बारा र पर्सामा भिषण हावाहुरीमा परी घाईते भएकाहरुलाई उद्दार तथा अन्य सहयोग गर्न विवेकशील साझाका स्वयंसेवीहरू सकृय छन्। हामी स्वदेश तथा बिदेशमा रहेका नेपालीहरूलाई आ-आफ्नो क्षेत्रबाट नैतिक, भौतिक तथा आर्थिक सहयोगका लागि अपील गर्दछौँ।

सहयोग र जानकारीका लागी राज हुमागाईंलाई ९८५१२३००१२ मा सम्पर्क गर्न सक्नुहुनेछ।

सहयोगका फोटोहरू हेर्न यहाँ थिच्नुहोस्

आर्थिक खर्चबारे बुझ्न यहाँ थिच्नुहोस्

हालसम्म हामीलाई आर्थिक सहयोग गर्नेहरूको विवरण यस प्रकार छ:

१. नवीन जी, कतार, रू ५९९३६

२. दिपक उप्रेती, कुवेत, रू. २५०००

३. रमेश महर्जन, ललितपुर, रू. १५०००

४. ग्लाडस्टोन एकेडेमी, भक्तपुर, रू. १००००

५. होम ठकुल्ला, धनगढी रू २५००

६. रविन जोशी, रुपन्देही १००५

७. दिपा रेग्मी, रुपन्देही १०००

८. कृष्ण आचार्य, रुपन्देही २५००

९. सुजन पिसी, रुपन्देही १०००

१०. माधब खनाल, ज्ञानेश्वर ५०००

११. चन्दा घिमीरे, धरान १०००

१२. शिवशंकर राउत, मिर्चैया ५०००

१३. बिनोद अर्याल, रुपन्देही १०००

१४. मिन प्रसाद तिवारी, रुपन्देही २०००

१५. डा. अमित केसी, रुपन्देही १००००

१६. गोपाल हमाल, धनगढी ५०००

१७. सुशिला कार्की, काठमाण्डौं १००००

१८. डम्मर कुमारी बास्कोँटा, ललितपुर १००००

१९. सूर्यदीप रेग्मी, सुर्खेत, १००००

२०. बिनोद चौधरी, रुपन्देही, १५००

२१. दिनेश भण्डारी, धनगढी, ५०००

२२. डा. सूर्यराज आचार्य, काठमाडौं, ५०००

२३. अजित खड्का, काठमाडौं, २२००

२४. आर. बी डाईमण्ड, ज्वेलर्स, काठमाडौं, १००००

२५. भुपेन्द्रा मल्ल, काठमाडौं, ५०००

२६. विवेकशील साझा सद्भाव समूह, कोरीया, ६६,९१७

२६. रेया मिश्र, ललितपुर, ५०००

२७. काशीराम पाण्डे, रुपन्देही, १०००

२८. अनुपमान सैंजु, रुपन्देही, ५०००

२९. संगठन बिभाग, प्रदेश नं ३, ४२००

३०. योगराज गौतम, मोरंग, ५०००

३१. राजु पराजुली, रुपन्देही, १०००

३२. कामनपा वडा नं ९ का नागरिकहरु, २२४९५

३३. कपिलदेव कर्माचार्य, काभ्रे, १००५

३४. देवकी पुरी, सिनामंगल, ५२१

३५. विवेकशील साझा गण्डकी प्रदेश, १३३००

३६. द्वारीकानाथ सुर्यबंशी, काठमाडौं, २५००

३७. ममता कर्माचार्य, अमेरीका, २२१००

३८. विवेकशील साझा सद्भाव समूह, कतार, ९३८१५

३९. सुमन पुन, रुपन्देही, ५००

४०. पार्वती पौडेल, रुपन्देही, ५०५

सम्पूर्ण सहयोगी मनहरूप्रति आभारी छौँ।

विवेकशील साझा पार्टी

76

Leave a Reply

Your email address will not be published. Required fields are marked *
You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>