Skip links

नयाँ पुस्तालाई गौरवमय ईतिहास सम्झाउने, धरातलीय यथार्थ बुझाउने अभियान चलाईने।

अखण्ड, स्वायत्त एवं सार्वभौम नेपालको गौरवमय ईतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात गराई धरातलीय यथार्थ बुझाउन विवेकशील साझा पार्टीले ऐतिहासिक नेपालको गौरवमय साँस्कृतिक मानचित्र’ सार्वजनिक गरेको हो। एशियाको प्राचीन राष्ट्र नेपालको सुगौली सन्धी अगाडीको भू-भाग र वर्तमान भु-भागमा रहेका साँस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक धरोहरहरुलाई समेटेर निर्माण गरिएको मानचित्रमा

आदरणीय सरहरू, कापी पढेर चेक गर्नुहोला है !

एकजना नेपाली शिक्षकको नजिक बसेर उहाँले कापी चेक गरेको हेरिरहेको थिएँ । उहाँले प्रत्येक पाना सरर हेरेर नम्बर दिँदै हुनुहुन्थ्यो । व्याकरण पनि बुलेट ट्रेनकै गतिमा चेक गर्दै हुनुहुन्थ्यो । जब निबन्ध, चिठीजस्ता उत्तर आउँथे, उहाँको गति झन् बिजुलीको रफ्तारमा अघि बढ्थ्यो । म हेरेर मुस्कुराउँथे । उहाँले ५३ नम्बर (७५ पूर्णाङ्कमा) दिएपछि मैले कापी

विवेकशील साझाले आशुतोष प्रधानलाई दियो प्रवक्ताको जिम्मेवारी

२० जेठ, काठममाडौं ।विवेकशील साझाले केन्द्रीय सदस्य आशुतोष प्रधानलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ । पार्टीको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले प्रधानलाई प्रवक्तामा नियुक्त गरेको हो। विवेकशील साझा पार्टीका नव नियुक्त प्रवक्ता प्रधान पर्यटन उद्यमी हुन। त्रिभुवन विश्व विद्यालयमा ‘संस्कृति पर्यटन ‘का पीएचडी स्कलर प्रधानले पार्टीको उद्यमशीलता विभागको नेतृत्व कुशलता

विवेकशील साझा पार्टीको प्रवक्तामा प्रधान

वेकशील साझाले केन्द्रीय सदस्य आशुतोष प्रधानलाई पार्टीको प्रवक्ता बनाएको छ। आज बसेको पार्टीको केन्द्रीय समिति वैठकले पर्यटन उद्यमी समेत रहेका नेता प्रधानलाई प्रवक्तामा नियुक्त गरेको हो।  को हुन नव नियुक्त प्रवक्ता प्रधान?  विवेकशील साझा पार्टीका नव नियुक्त प्रवक्ता प्रधान पर्यटन उद्यमी हुन।  त्रिभुवन विश्व विद्यालयमा ‘संस्कृति पर्यटन ‘का पिएचडी स्कलर

विवेकशील साझाको प्रवक्तामा प्रधान

काठमाडौं । विवेकशील साझा पार्टीको प्रवक्तामा आशुतोष प्रधान नियुक्त भएका छन् । शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले पर्यटन उद्यमीसमेत रहेका केन्द्रीय सदस्य प्रधानलाई प्रवक्ता नियुक्त गरेको हो । त्रिभुवन विश्व विद्यालयमा ‘संस्कृति पर्यटन’ का पिएचडी स्कलर प्रधानले पार्टीको उद्यमशीलता विभागको नेतृत्व कुशलतापूर्वक सम्पन्न गरिसकेको उपाध्यक्ष प्रकाशचन्द्र परियारले बताए ।

विवेकशील साझा पार्टीको प्रवक्तामा प्रधान

विवेकशील साझाले केन्द्रीय सदस्य आशुतोष प्रधानलाई पार्टीको प्रवक्ता बनाएको छ। आज बसेको पार्टीको केन्द्रीय समिति वैठकले पर्यटन उद्यमी समेत रहेका नेता प्रधानलाई प्रवक्तामा नियुक्त गरेको हो।तनहुँको बन्दीपुरका स्थायी बासिन्दा प्रधान पर्यटन उद्यमी हुन्। त्रिभुवन विश्वविद्यालयमा ‘संस्कृति पर्यटन’ का पिएचडी स्कलर प्रधानले पार्टीको उद्यमशीलता विभागको नेतृत्व कुशलतापूर्वक सम्पन्न गरिसकेको विवेकशील साझाले

This website uses cookies to improve your web experience.