Skip links

आशुतोष प्रधान
आशुतोष प्रधान
प्रमुख - प्रवक्ता

प्रवक्ता
सम्पर्क : +977 9851075636
इमेल : [email protected]

नवराज थापा
नवराज थापा
केन्द्रीय सदस्य, गोरखा जिल्ला - विवेकशील साझा पार्टी

केन्द्रीय सदस्य | प्रमुख, केन्द्रीय कार्यालय व्यवस्थापन विभाग
सम्पर्क : +977 9851104438
इमेल : [email protected]

पवित्रा थापा
पवित्रा थापा
केन्द्रीय सदस्य - विवेकशील साझा पार्टी

केन्द्रीय सदस्य
सम्पर्क : +९७७ ९८०४१२६५४८
इमेल : [email protected]
जिल्ला : कास्की

प्रकाशचन्द्र परियार
प्रकाशचन्द्र परियार
प्रमुख - सूचना तथा संचार विभाग

उपाध्यक्ष
सम्पर्क : +977 9851194700
इमेल : [email protected]
जिल्ला : सुनसरी

प्रकाशचन्द्र परियार विवेकशील साझा पार्टीको केन्द्रीय उपाध्यक्ष हुन्। परियार सामाजिक न्याय र मानव अधिकारका क्षेत्रमा समेत कार्यरत छन्। एक दशकसम्म कान्तिपुर टेलिभिजनमा सामाजिक मामिला तथा राजनीतिक विषयमा पत्रकारिता गरेका इटहरी निवासी परियारले आमसञ्चारमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट पत्रकारिता र अस्ट्रेलियाबाट नेतृत्व विकासको तालिम लिएका छन्। उनले परोपकार र पत्रकारिताका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पनि पाएका छन्। सामाजिक रूपान्तरण र समृद्धिका लागि असल मानिसहरू राजनीतिमा नहोमिए सम्म मुलुकको मुहार फेर्न नसकिने मान्यता राख्ने परियारले भ्रष्टाचार विरोधी, इमानदार र मिलनसार युवा नेताको छवि बनाएका छन्।

भरत राज पन्त
भरत राज पन्त
केन्द्रीय सदस्य - विवेकशील साझा पार्टी

केन्द्रीय सदस्य
सम्पर्क : +९७७ ९८५११७५६५६
इमेल : [email protected]
जिल्ला : बैतडी

This website uses cookies to improve your web experience.